बोर्डले नेपाल सरकारसंग सम्पर्क राख्दा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमार्फत राख्नु पर्नेछ ।